समाचार
पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु
आइतबार, २४ मङ्सिर २०८०, २० : ०६
पोखरा । पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु भएको छ । पोखराबाट तालचोकतर्फ जाँदै गरेको बीएए ००४१ नम्बरको कारले पोखरा आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा हेमजाकी २३ वर्षीय अनिशा खड्का र जीरोकी २४ वर्षीय भावना बरालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट स्कुटरमा सवार दुवैजना घाइते भएका थिए ।
उनीहरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुवै सवारी साधन र कार चालक इलाका प्रहरी कार्यालय शिशुवाको नियन्त्रणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण