एकीकृत समाजवादीको सचिवालय बैठकको मिति परिवर्तन
बुधबार, २७ मङ्सिर २०८०, १२ : ११
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको ७० औँ केन्द्रीय सचिवालय बैठक सरेको छ । मंसिर २८ र २९ गतेलाई तोकिएको सचिवालय बैठक पुस २ र ३ गते बस्नेगरी सरेको महासचिव घनश्याम भुसालले जानकारी दिए ।
विधान मस्यौँदाबारे छलफल गर्न एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो । तर विधान मस्यौँदा समितिका संयोजक उपाध्यक्ष डा.बेदुराम भुसाल बैठकको पूर्व निर्धारित समय (मंसिर २८ र २९) मा विदेशबाट स्वदेश फर्किनसक्ने भएकाले बैठक सरेको नेताहरुले बताएका छन् ।
यसअघि बसेको ६९ औँ सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय गर्दै उपाध्यक्ष भुसालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण