एनआईएमबी क्यास ब्याक र स्मार्ट फोन जित्ने अफर सार्वजनिक
आइतबार, ०१ पुस २०८०, १० : ५१
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले क्रिसमस् तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि विभिन्न अफरहरु सार्वजनिक गरेका छ । जस अन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एनआईएमबी स्मार्ट नयाँ रजिस्टर गर्ने ४०० जना (प्रति ७ दिनमा ५० जना) प्रयोगकर्ताहरुले रजिस्टेसन वापतको सम्पूर्ण रकम फिर्ता पाउने छन् ।
साथमा अफर अवधिभर ४ जना (प्रति १५ दिनमा १ जना) भाग्यशाली प्रयोगकर्ताहरुले १–१ थान स्मार्ट फोन जित्न सक्ने बैंकले जनाएको छ ।
नगदरहित कारोवारलाई प्रोत्साहन तथा प्रयोगकर्तालाई डिजिटल बैंकिङ्ग प्रयोगमा उत्प्रेरित गर्नको लागि एफ वान सफ्ट सँगको सहकार्यमा संचालन गरिएको यो अफर आइतबारदेखि माघ २९ गते सम्म संचालनमा रहने बैंकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण