शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

नेपाल इन्भेस्टमेन्ट मेगा बैँकद्वारा नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यहरूलाई विभिन्न सेवामा छुट

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबिच व्यावसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एसोसिएसनबाट अध्यक्ष ई.सुभाष चन्द्र बरालले...