कर्णाली प्रदेश अस्पतालमा अब अनलाइनबाट नै नाम दर्ता गर्न सकिने
बिहीबार, ०५ पुस २०८०, ११ : ४८
सुर्खेत । कर्णाली प्रदेश अस्पतालले अब अनलाइनबाट नै टिकट काट्न सकिने व्यवस्था ल्याएको छ । सेवाग्राहीको चाप बढेपछि अनलाइनबाट नै नाम दर्ता गराउन सकिने व्यवस्था गरिएको हो ।
अनलाइन सेवाले सेवाग्राहीमा थप सहजता प्रदान गर्ने अपेक्षा अस्पतालले गरेको छ । सुविधा सम्पन्न अस्पताल बनेसँगै सेवा लिनेहरुको घुँइचो लाग्ने गरेको छ ।
आजदेखि उक्त सेवा सञ्चालनमा आइसकेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण