दुर्घटना
दाङमा भएको बस दुर्घटनामा २ को मृत्यु, २६ जनाको उद्धार (अपडेट)
शुक्रबार, २७ पुस २०८०, २३ : २०
दाङ । दाङमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य २६ जनाको उद्धार भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक मल्लले २ जनाको मृत्यु भएको र २६ जनाको उद्वार गरेको जानकारी दिए ।
मृत्यु हुने परिचय खुलेको छैन। नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे.१ ज ३९१२ नम्बरको बस राप्ति पुलबाट नदीमा खसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण