दुर्घटना
अपडेट : दाङमा बस दुर्घटनामा परेर ४ जनाको मृत्यु
शुक्रबार, २७ पुस २०८०, २३ : २५
दाङ। दाङको भालुवाङमा बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे.१ ज ३९१२ नम्बरको बस राप्ति पुलबाट खसेर ४ जनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले रातोपाटीलाई बताए ।
बसमा करिब ३७ जना यात्रु भएको आकलन गरिएको छ । दुर्घटनामा घाइते भएकाहरुको उद्धार जारी छ । घाइतेहरुलाई भालुवाङ, लमही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ । प्रजिअ सुवेदी भन्छन्–‘ मृतक ४ जनाको पहिचान खुलेको छैन, उद्धार कार्य जारी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण