एक महिनामा वैदेशिक रोजगारीका लागि ५१ नेपाली अमेरिका उडे
बुधबार, ०३ माघ २०८०, १६ : ५४
काठमाडौँ । एक महिनाको अवधिमा ५१ जना नेपाली वैदेशिक रोजगारीका लागि अमेरिका गएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा अमेरिका जानका लागि ५१ जना नेपालीले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।
जसमा ४४ जना पुरुष र ७ जना महिला रहेका छन् । ती सबै व्यक्तिगत श्रम स्वीकृतिबाट अमेरिका गएका हुन् । जसमा ३८ जना (३४ पुरुष र ४ महिला) ले श्रम स्वीकृति लिएका हुन । बाँकी १३ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् । मंसिर महिनामा भने ७२ जना अमेरिका गएका थिए । जसमा ६५ जनाले श्रम स्वीकृति लिएका थिए भने ७ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण