मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

टिजरमा यस्तो देखियो फिल्म ‘रियाल रिङ्गेट’

काठमाडौँ । वैदेशिक रोजगारीको कठोर यथार्थतामा आधारित फिल्म ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक गरिएको छ । आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको २ मिनेटको टिजरमा नेपाली युवाहरूको सपना, सङ्घर्ष,...