मातृभाषा कविता महोत्सव हुने, प्रतिष्ठानले माग्यो १५० शब्दसम्मको कविता
आइतबार, ०७ माघ २०८०, ०७ : ३५
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मातृभाषा कविता महोत्सवको हुने भएको छ । मातृभाषा दिवसको अवसरमा प्रतिष्ठानले फागुन ९ गते महोत्सव गर्न लागेको हो ।
प्रतिष्ठनले जारी गरेको एक र्साजनिक सूचनामा इच्छुक कविहरुसँग मातृभाषाका कविता माग गरिएको छ । कविता बढीमा १५० शब्दको हुनुपर्ने र कम्प्युटरमा टाइप गरेर माघ २५ गतेभित्र आइपुग्नेगरी प्रष्ठिानमा पठाउन सूचित गरिएको छ ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस हरेक फेब्रुअरी २१ मा मनाउने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण