अनेरास्ववियुको कर्णाली प्रदेश अध्यक्षमा ओली
सोमबार, ०८ माघ २०८०, ०९ : ४५
सुर्खेत । नेकपा एमाले निकट अनेरास्ववियु कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट राजेश ओलीको नेतृत्वमा ४१ सदस्यीय कमिटी सर्वसम्मतका साथ निर्वाचित भएको छ । जस अनुसार उपाध्यक्षमा मनसुन दाहाल, सञ्जय योगी, विवश भारती निर्वाचित भएका छन् ।
यस्तै सचिवमा धर्म शाही, सह–सचिव प्रतिभा शाही, प्रकाश मल्ल, रोशन शाही निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा जगतजंग शाही र कार्यालय प्रमुख –सुबोध आचार्य निर्वाचित भएका छन् । अधिवेशन आइतबारबाट दैलेख सदरमुकाममा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण