काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष दीपक धामी लगायतका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार काठमाडौँका मिडियाको गेट र सडकमा शंकास्पद पार्किङको विरोधमा अनेरास्ववियुले बुधबार बिहान सिंहदरबार अगाडी...