डा. सौरभलाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा निशान प्रदान
मङ्गलबार, ०९ माघ २०८०, १९ : ५९
काठमाडौँ । सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डा. सौरभ श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा निशान प्रदान गरिएको छ ।
सशस्त्रको २३ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले डा. श्रेष्ठलाई सो प्रशंसा निशान प्रदान गरेका हुन् ।
एपीएफ अस्पतालमा कार्यरत डा. शौरभ प्रहरी नायव उपरीक्षक (डिएसपी) हुन् । सौरभले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उनलाई प्रशंसा निशान प्रदान गरिएको हो ।
मंगलबार हलचोक स्थित सशस्त्रको हेड्क्वार्टरमा आयोजित समारोहमा उनलाई आईजीपी अर्यालले प्रशंसा निशान र प्रशंसा पत्र प्रदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण