कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले गर्यो तीन निर्णय
बुधबार, १० माघ २०८०, २१ : ५०
सुर्खेत । मुगुको पशु अस्पताल तथा पशु सेवा कार्यालय नमुना कार्यालयको रूपमा छनौट भएको छ । बुधवार बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले पशु सेवा कार्यालयलाई नमुना कार्यालयका रूपमा छनौट गरेको हो ।
बैठकले कर्णाली प्रदेश निजामती सेवा नियमावली र कर्णाली कृषि व्यवसाय प्रवर्द्धन नियमावली २०८० पनि स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण