होण्डाले ल्यायो 'होण्डा छ साथ साथ' योजना
मङ्गलबार, १६ माघ २०८०, १५ : २७
काठमाडौँ । होण्डाले आफ्ना ग्राहकका लागि फेरि अर्को एउटा आकर्षक योजना सार्वजनिक गरेको छ। यस नयाँ योजनालाई 'होण्डा छ साथ साथ' शीर्षक दिइएको होण्डाका लागि नेपालको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग प्रा. लि.ले जनाएको छ।
यस योजना अन्तर्गत अब ग्राहकवर्गले होण्डाका कुनै पनि दुई पाङ्ग्रे सवारीसाधन किन्दा स्क्र्याच कुपन मार्फत नगद रु. ७००० सम्मको छुट पाउन सक्नेछन्। यो योजना माघ १४ देखि फागुन १४ सम्म मात्रै लागु हुने कम्पनीले जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण