फोटोफिचर
रातो मच्छिन्द्रनाथलाई पाटनको तःबहाल मन्दिर लगियो (तस्बिरहरू)
बुधबार, १७ माघ २०८०, १६ : १६
काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई बुधवार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन ६ महिना बुङ्मती राखिने चलनअनुसार तःबहाल लगिएको हो ।
किंवदन्तीअनुसार कान्तिपुरवासीले गोरखनाथलाई भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाएर बसे । उनी त्यहाँ बसेपछि १२ वर्षसम्म उपत्यकामा वर्षा नभई अनिकाल लाग्यो । यसको समाधानका लागि गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने कुरा थाहा लाग्यो ।
_QuecQs1CqE.jpg)
भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथ चक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएपछि वर्षा भएको किंवदन्ती रहेको छ ।
_o6O5AdkBpr.jpg)
_muIik8hcfC.jpg)
_u9g2TN7CUo.jpg)
_lr1HWEOSJE.jpg)
_cobKMqyGLG.jpg)
_Q7ITQrb5Ek.jpg)
_p8cvRL55Yc.jpg)
_II37phhFpS.jpg)
_lqrcgjYZpE.jpg)
_uVoPZQcnRF.jpg)
_MZdlSLyUVu.jpg)
_QrpqxwOVqd.jpg)
_FnS9CW2vT6.jpg)
_L3sXkRcAWI.jpg)
_I6xtykIDMz.jpg)
_WL0f3Yi8qc.jpg)
_ZQ7i2Hknke.jpg)
_ix5jGHrilU.jpg)
_Nay6NqMOzi.jpg)
_6ec3qs02OD.jpg)
_NFbncRq05F.jpg)
_gSwLs0MujW.jpg)
_sdK6fQ2zoY.jpg)
_OV3oLqLTRX.jpg)
_7SqgqSu53w.jpg)
_loS7HC5zhp.jpg)
_NiZ6JjuXa3.jpg)
_RllIz0x51l.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण