‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८’ संशोधनका लागि सुझाव संकलन गरिँदै
आइतबार, २१ माघ २०८०, १८ : ३१
काठमाडौँ । सरकारले ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८’ संशोधनका लागि सुझाव संकलन गर्दैछ । सरोकारवाला सरकारी, सामुदायिक, सहकारी, निजी स्वास्थ्य संस्था तथा सम्पूर्ण सरोकारवालाहरुसँग सुझाव संकलन गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
मुलुक संघीयतामा गइसकेपछि स्थानीय तहको संलग्नता नभएकाले सो निर्देशिका संशोधन गर्नुपर्ने बुढाथोकीले उल्लेख गरे । ‘निर्देशिका कार्यान्वयन गर्दै जाँदा स्थानीय निकायको, एम्बुलेन्स संचालनकको, एम्बुलेन्स चालकको, नयाँ–नयाँ अभ्यास भइरहेकाले निर्देशिका संशोधनको आवश्यकता परेको हो,’ उनले भने, ‘हामीले निर्देशिका संशोधनका लागि सुझाव संकलन गर्दैछौँ ।’
निर्देशिका संशोधनको सुझाव आगामी फागुन महिना १५ गतेभित्र मन्त्रालयमा पठाउन सकिने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण