शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दुल्लुका एक वडाध्यक्षको निधन

सोमबार, २२ माघ २०८०, १२ : ३०
सोमबार, २२ माघ २०८०

सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–१३, का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन भएको छ ।

दुल्लु नगरपालिकाका मेयर भरत रिजालले वडाध्यक्ष शाहीको आज बिहान निधन भएको जानकारी गराए । अध्यक्ष शाही नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

उनी क्यान्सर रोगबाट ग्रसित भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप