मित्रमिलन सहकारी ठगी प्रकरण : पूर्वअध्यक्ष राउत १२ लाख धरौटीमा रिहा
आइतबार, २८ माघ २०८०, २० : ४५
पोखरा । मित्रमिलन सहकारीको रकम अपचलन आरोप लागेपछि पक्राउ पुर्जी जारी भएका पूर्व अध्यक्ष कृष्णबहादुर राउत अदालतमा आफैँ उपस्थित भएका छन् ।
उनलाई जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गरेको छ । न्यायाधीश बसन्तजंग थापाको इजलासले उनलाई १२ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनी २०७३ सालमा दोस्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका थिए । आफ्नो कार्यकालमा राउतले अनावश्यक खर्च गरेर सहकारीलाई नोक्सान पुर्याएको तथा फेक लोन तयार गरेर ऋण प्रवाह गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण