एनएमबी लघुवित्तले लाभांश वितरण नगर्ने
बुधबार, ०२ फागुन २०८०, ११ : २६
काठमाडौँ । एनएमबी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को वित्तीय कारोबारबाट भएको मुनाफाबाट कुनै पनि (नगद र बोनस) लाभांश वितरण कम्पनीले जनाएको हो ।
मङ्गलवार साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले बुधवार लाभांश सम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण