गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
बुधबार, ०२ फागुन २०८०, १८ : २४
पोखरा । गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । सरकार स्थापनाको ६ वर्ष पूरा भएको अवसरमा सार्वजनिक बिदा दिने मन्त्रीपरिषद्ले बैठकले निर्णय गरेको हो ।
सरकारले फागुन ४ गते शुक्रबार सरकारको वार्षिकोत्सव भएकोले प्रदेश भित्रका सबै सरकारी तथा सार्वजनिक निकायका काम बन्द गर्न सूचना जारी गरेको हो ।
२०७४ सालको आम निर्वाचनबाट सांसदहरु निर्वाचित भएपछि फागुन ४ गते पहिलो पटक सरकार गठन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण