२ जना मृतावस्थामा फेला
बिहीबार, ०३ फागुन २०८०, १३ : ४६
काठमाडौं । तनहुँ र गोरखामा २ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार तनहुँको ब्यास नगरपालिका-१३ जबारी टोल बस्ने धादिङ घर भएका ७७ वर्षीय कर्साङ लामा तामाङ आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी गोरखाको गण्डकी गाउँपालिका-६ फिस्लिङस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी महिलाको शव बुधबार फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण