आरआर क्याम्पस २ दिन बन्द
बिहीबार, ०३ फागुन २०८०, १७ : १७
काठमाडौं । १६ औं विश्व सामाजिक मञ्चको कार्यक्रमका लागि भन्दै रन्त राज्यलक्ष्मी क्याम्पस (आरआर) तीन २ बन्द हुने भएको छ ।
फागुन ४ गतेदेखि ६ गतेसम्म विश्व सामाजिक मञ्चले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम रत्न राज्यलक्ष्मी क्याम्पसमा हुन गइरहेको हो । त्यसका लागि क्याम्पसले भोलि ४ गते र पर्सी ५ गते कक्षाहरू सञ्चालन नहुने जनाएको छ ।
उक्त मितिमा बिहान ८ः४५ बजेदेखि साँझ ४ बजेसम्मका कक्षाहरू सञ्चालन नहुने भएको सहायक क्याम्पस प्रमुख रामबहादुर कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण