कविता
नेता हुँदाहुँदै
शनिबार, ०५ फागुन २०८०, १८ : ४३
प्रिय नेता !
कति चुनाव जित्नुभयो
कति नियुक्ति खानुभयो
माननीय र सम्माननीय हुनुभयो
पार्टीको उच्च पदमा पुग्नुभयो
सबै हुँदाहुँदै केही बन्न छुटेजस्तो लाग्दैन ?
असल मानव बन्न
राष्ट्रप्रेमी बन्न
विकास प्रेमी बन्न
गरिब जनताको आँसु पुछ्ने रुमाल बन्न
युवाहरूको साथी बन्न
एउटा असल नेता बन्न
देश र जनताको अभिभावक बन्न
मैले भुलेँछु जस्तो लाग्दैन, प्रिय नेताज्यू !
(म्याग्दी–२, बगरफाँट ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण