खुलामञ्चलाई फुटबल मैदान बनाउने निर्णयविरुद्ध नागरिक भेला (तस्बिरहरु)
सोमबार, ०७ फागुन २०८०, १४ : ३५
काठमाडौँ । अकुपाई टुँडिखेलले सोमबार खुलामञ्चमा नागरिक भेला आयोजना गरेको छ । काठमाडौँ महानगरपालिकाले खुला मञ्चलाई फुटबल मैदान बनाउन लागेको निर्णयविरुद्ध सो संस्थाले नागरिक भेला आयोजना गरेको हो ।
भेलामा उपस्थित वक्ताहरुले आम नागरिकका लागि खुलामञ्च खुला नै रहनुपर्नेमा जोड दिए ।
तस्बिरमा हेरौं नागरिक भेला :
_S0GvLL0pnh.jpg)
_yH5pZ0Dltn.jpg)
_ecR5vzfLvT.jpg)
_JLvXx1PcFe.jpg)
_EfNMOz1Ye3.jpg)
_spy45eeTsa.jpg)
_X3CuYXXHAH.jpg)
_k2QZ4Tgl7g.jpg)
_DFwvvDANEj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण