तीनजना मृत अवस्थामा फेला
मङ्गलबार, ०८ फागुन २०८०, १९ : ५७
काठमाडौँ । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा ३ जना मृत अवस्थामा फेला परेका छन् । दोलखाको कालिन्चोक गाउँपालिका-२ बाबरेस्थित पाखो बारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७६ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
उता सुनसरीको रामधुनी नगरपालिका-७ पन्चायन बस्ने ४१ वर्षीय बिर्ख बहादुर मगर सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तनहुँको ऋषिङ गाउँपालिका-७ सुसेभञ्ज्याङ बस्ने ६६ वर्षीय लोक बहादुर रानाभाट आफ्नै घरको बार्तलीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण