रास्वपा सांसद कार्कीले बोलेको शब्द रेकर्डबाट हटाइयो
बिहीबार, १७ फागुन २०८०, १३ : १३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले बोलेको शब्द संसद्काे रेकर्डबाट हटाइएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिमा उद्योगी व्यवसायी तथा सम्पत्ति शुद्धीकरण विभाग लगायतसँग भएको छलफलका क्रममा उनले असंसदीय शब्द बोलेको भन्दै सांसद ईश्वरी न्यौपानेले सभापति रामहरि खतिवडाको ध्यानाकर्षण गराइन् ।
सांसद कार्कीले बाल्ने क्रममा 'जब पर्यो राति तब बुढी ताती' भन्ने शब्द प्रयोग गरेकी थिइन् । कार्कीले बोलेको सो शब्द रेकर्डबाट हटाइएको समिति सभापति रामहरि खतिवडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण