काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले काभ्रेको बनेपामा रहेको सुकुमबासी होल्डिङ सेन्टरमा रहेका सुकुमबासी परिवारको अनुगमन गर्ने भएको छ । बिहीबार बसेको समिति बैठकले बनेपाको होल्डिङ सेन्टरको अनुगमन गर्ने...