ओलीको आरोप : यो सरकार आफै अधिनायकवादी तानाशाह छ
आइतबार, २० फागुन २०८०, १६ : ०८
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार आफै अधिनायकवादी र तानाशाह रहेको बताएका छन् ।
आइतबार देशको आर्थिक अवस्थाबारे विज्ञहरूसँगको छलफलमा अध्यक्ष ओलीले अहिलेको सरकारले शक्ति पृथकीकरणको सिद्धान्त नै नबुझेको पनि बताए ।
‘यो सरकारले शक्ति पृथकीकरणको सिद्धान्त नै बुझ्दैन भने यसले कसरी डेमोक्रेसी कहाँ बुझ्यो ?’, ओलीको प्रश्न छ ।
उनले डेमोक्रेसी नबुझ्ने सरकार आफै अधिनायकवादी र तानाशाह भएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण