बन्दुक भएको संस्था महत्त्वपूर्ण हुन्छ : बामदेव गौतम
गृह मन्त्रालय शान्ति सुरक्षासँग सम्बन्धित हुन्छ । जबसम्म म गृहमन्त्री थिइनँ, तबसम्म गृह मन्त्रालयको महत्त्व नै थिएन । गृहमन्त्री भएपछि मन्त्रालयको महत्त्व बुझियो । शान्ति सुरक्षासँग सम्बन्धित मात्रै हुन्छ ।
देशव्यापी रुपमा शान्ति सुरक्षा कसरी कायम गर्ने, सम्पूर्ण जिल्लाको सीडीओदेखि लिएर प्रहरी प्रशासन परिचालन गरी अपराध अनुसन्धान परिचालन गर्ने काममा गृहको महत्त्वपूर्ण भूमिका हुन्छ । गुण्डा, तस्कर, चोर, डाँका समाप्त पार्ने काम गृह मन्त्रालयकै हुन्छ । बन्दुक समातेको संस्था सञ्चालन गर्न पाउनु ठुलो महत्त्वको विषय हुन्छ । शक्तिमा बस्न चाहेकाले शक्तिको दुरुपयोग गर्न सक्ने भए । तर, गर्नुहुँदैन भन्ने मान्यता हो ।
गृहको काम प्रत्यक्ष जनतासँग सम्बन्धित हुन्छ । जहाँसुकै गृहमन्त्री–गृहमन्त्री भन्ने हुन्छ । अरुलाई चिन्दै चिन्दैनन् । त्यो प्रतिष्ठाका निम्ति सबै लालायित हुन्छन् । म गृहमन्त्री हुँदा त्यस्तो हैसियतको काम गरेको थिएँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण