आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बन्दुक भएको संस्था महत्त्वपूर्ण हुन्छ : बामदेव गौतम

गृह मन्त्रालय शान्ति सुरक्षासँग सम्बन्धित हुन्छ । जबसम्म म गृहमन्त्री थिइनँ, तबसम्म गृह मन्त्रालयको महत्त्व नै थिएन । गृहमन्त्री भएपछि मन्त्रालयको महत्त्व बुझियो । शान्ति सुरक्षासँग सम्बन्धित मात्रै हुन्छ । ...