कर्णाली प्रदेश
कर्णालीमा मन्त्रीमण्डल हेरफेर, तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई
बुधबार, २३ फागुन २०८०, २० : २५
सुर्खेत । कर्णालीमा मन्त्रिमण्डल हेरफेर गरिएको छ । मंगलबार नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका तीनवटा मन्त्रीहरुले राजीनामा दिएसँगै बुधबार मन्त्रिमण्डल पुर्नःगठन गरिएको हो ।
राजीनामा दिएर खाली भएका तीन वटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राजकुमार शर्माले लिएका छन् ।
यसअघि अर्थ बेदराज सिंह, सामाजिक खड्ग पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी कृष्णकुमार विसीले सम्हालेका थिए । मंगलबार उनीहरुले दिएको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख तिलक परियारले कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण