त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखला
हङकङविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
आइतबार, २७ फागुन २०८०, ११ : ००
काठमाडौँ । हाल हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबारको खेलमा पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले आइतबार हङकङविरुद्धको खेलमा टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा तेस्रो टोलीको रुपमा पपुवा न्यु गिनी सहभागी छ । यसअघि शनिबार खेलिएको मैत्रीपूर्ण खेलमा नेपाली टोली पराजित भएको थियो । उक्त खेलमा घरेलु टोली हङकङले नेपाललाई ७३ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण