आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

करण केसीले पहिलो बलमै लिए हङकङको विकेट

आइतबार, २७ फागुन २०८०, ११ : २२
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । हङ्कङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आइतबार जारी घरेलु टोलीविरुद्धको खेलमा नेपालले पहिलो ओभरको पहिलो बलमै विकेट लिएको छ । 

हङ्कङको पहिलो विकेट करण केसीले लिएका हुन् । करणले हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई खाता खोल्नुअघि नै गुलसन झाद्वारा क्याच गराएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप