माओवादी पदाधिकारी बैठक बालुवाटारमा सुरु, अध्यक्षका उम्मेदवार छनोट हुने
आइतबार, २७ फागुन २०८०, १७ : ३०
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार छनोटका लागि माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा सुरु भएको छ । मंगलबार हुन लागेको राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि सत्ता गठबन्धनबाट माओवादीले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको छ ।
बैठकले उम्मेदवार छनोट सम्बन्धमा निर्णय लिने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । अध्यक्षका लागि नारायण दाहालले तीव्र लबिङ गरिरहेका छन् । तर पार्टीपंक्तिले भने ६ वर्षे कार्यकाल भएकाबाट बनाउन दबाब दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण