एमाले संसदीय दलको बैठक बस्दै
मङ्गलबार, २९ फागुन २०८०, १४ : ५३
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज दिउँसो ३ बस्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार विश्वासको मत लिने सन्दर्भमा एमालेले दलको बैठक बोलाएको बर्तौलाको भनाइ छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्दैछ ।
स्रोतका अनुसार दलको बैठकमा एमाले अध्यक्ष समेत रहेका दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई सरकारको पक्षमा मतदान गर्न ह्वीप लगाउने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण