सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, तस्बिरमा हेर्नुहोस्

बुधबार, ३० फागुन २०८०, १२ : १२
बुधबार, ३० फागुन २०८०

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका छन् ।

प्रतिनिधिसभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिने आग्रह गर्दै सो प्रस्ताव पेस गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सत्तागठबन्धन परिवर्तन गरेपछि र सरकारलाई समर्थन गरेको दल नेपाली कांग्रेसले यसअघि उनलाई दिएको समर्थन फिर्ता गरेपछि बुधवार संसद्बाट विश्वासको मत लिनुपरेको हो ।

हेर्नुहोस् बैठकका तस्बिरहरु : 

samsad-meting (1)samsad-meting (2)samsad-meting (3)samsad-meting (4)samsad-meting (5)samsad-meting (6)samsad-meting (7)samsad-meting (8)samsad-meting (9)samsad-meting (10)samsad-meting (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप