करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु
शनिबार, ०३ चैत २०८०, १९ : ०२
सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–१४, का ३६ वर्षीय धनराज सलामी रहेका छन् ।
घर नजिकै छिमेकीको घरको ढलान गर्न गएका सलामी शनिबार बिहान ९ः३० बजेको समयमा करेन्ट लागेर घाइते भएका थिए । उपचारको लागि मेहलकुना अस्पताल पुर्याउँदा अस्पतालले मृत्य घोषणा गरेको प्रहीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण