ओडारमा भेटियो बेवारिसे पेस्तोल
मङ्गलबार, १३ चैत २०८०, १३ : ०९
रुकुम पूर्व । सिस्ने गाउँपालिका-५ कमलदहस्थित जङ्गल नजिक ओडारबाट बेवारिसे अवस्थामा पेस्तोल १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा उक्त जङ्गलमा लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण