नेपाललाई पाँचौँ सफलता, मुर ६५ रन बनाएर आउट
शनिबार, १७ चैत २०८०, १४ : ०७
काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले पाँचौँ सफलता हात पारेको छ । कमल ऐरीले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् ।
विस्फोटक ब्याटिङ गरेका पिटर मुर २६ बलमा ६५ रन बनाउँदै क्याच आउट भए । उनले ३ चौका र ७ छक्का हिर्काए ।
टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले १२.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय २७ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण