बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले छैटौँ विकेट गुमायो

शनिबार, १७ चैत २०८०, १६ : ०९
शनिबार, १७ चैत २०८०

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले छैटौँ विकेट गुमाएको छ । पवन शर्राफ १० रन बनाएर आउट भएका हुन् ।

उनले ६ बलमा एक छक्का हिर्काए । नेपालले १३.५ ओभरमा ६ विकेटको क्षतिमा १४९ रन बनाएको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप