आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘छौ नि तिमी आहा’ मा समीपसँग मिसेलको रोमान्स

मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । गायिका संगीता चौधरी र श्रेय अगस्तीको स्वर रहेको गीत ‘छौ नि तिमी आहा’ सार्वजनिक भएको छ । डा.विष्णु मूर्ति भट्टराईको शब्द रहेको गीतमा श्रीधर अधिकारीको स्वर छ । गीतमा संगीतसंयोजन विशाल निरौलाको रहेको छ ।

एक जोडी प्रेमीले एक अर्काेको वर्णन गरेको गीतका भिडियोमा समीप निरौला र मिसेल घिमिरेको अभिनय छ । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । 

दीपक गिरीको छायाङ्कन, मीन रावलको सम्पादन रहेको भिडियो निशान एसकेले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया