बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीसँगको छलफलपछि बाहिरिए एमाले नेताहरू

मङ्गलबार, २० चैत २०८०, १५ : ३१
मङ्गलबार, २० चैत २०८०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री निवासमा जारी एमालेसहितका नेताहरूको बैठकबाट एमाले नेताहरू बाहिरिएका छन् । मंगलबार जारी बैठकबाट एमाले संसदीय दलका नेता यामलाल कँडेल र पार्टी प्रदेश इन्चार्ज लेखराज भट्ट बाहिरिएका हुन् ।

निवासमा पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाही, माओवादी प्रदेश इन्चार्ज कालिबहादुर मल्ल, मुख्यमन्त्री राजकुमार शर्मा रहेका छन् । अहिले माओवादी प्रदेश अध्यक्ष विमला केसी बैठकमा सहभागी भएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप