माइती नेपालको स्थापना दिवस पारेर काठमाडौँमा वाकाथन
शुक्रबार, २३ चैत २०८०, ०९ : ४३
काठमाडौँ । माइती नेपालको ३२ औँ स्थापना दिवस पारेर काठमाडौँमा वाकाथन कार्यक्रमको आयोजना गरिएको छ ।
“जर्नी टु जस्टिसः स्टप ह्युमन ट्राफिकिङ्” अर्थात न्यायसम्मको यात्राः मानव तस्करी रोकौं भन्ने नाराका साथ वाकाथन आयोजना गरिएको हो ।
माइती नेपालको कार्यालय पिंगलास्थानबाट सुरु भएको वाक्याथन एअरपोर्ट गेट(सिनामंगल, पुरानो बानेश्वर, गौशाला हुँदै पुनः माइती नेपालको मुख्यालयमा आएर टुङ्गिएको थियो ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण