‘रामायण’की सीता काठमाडौँमा
शुक्रबार, २३ चैत २०८०, २२ : ०३
काठमाडौँं । चर्चित धार्मिक सिरियल ‘रामायण’मा सीताको भूमिका निर्वाह गरेकी अभिनेत्री दीपिका चिखलिया नेपाल आएकी छन् । उनी शुक्रबार काठमाडौँ आइपुगेकी हुन् ।
अभिनेत्री दीपिका सामाजिक संस्था जनजाति कल्याण आश्रमको शनिबार आर्मी अफिसर्स क्लबमा आयोजना हुने १४ औँ वार्षिकोत्सवमा भाग लिन नेपाल आएकी हुन् l उनी नेपाल कति बस्ने र कहाँ कहाँ भ्रमण गर्ने भन्ने खुलाइएको छैन ।
रामानन्द सागर निर्देशित ‘रामायण’ बाट चर्चित बलिउड अभिनेत्री दीपिकाले मलायमल फिल्ममा समेत अभिनय गरेकी छन् । उनी भारतीय लोकसभाकी पूर्वसांसद समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित (तस्बिरहरू)
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण