ढुंगा अड्याउने प्रतियोगितामा देखियो अद्भुत कला (फोटोफिचर)
सोमबार, १० वैशाख २०७५, १४ : ५७
डनवर । स्कटल्याण्डको डनवरमा युरोपियन स्टोन स्टाकिङ च्याम्पियनसीप आयोजना गरिएको छ ।
यो वर्ष अस्ट्रियादेखि स्पेनसम्मका प्रतियोगीहरुले भाग लिएका थिए ।
पहिलो वार्षिक स्टोन स्टाकिङ प्रतियोगिता गत वर्ष आई केभ विचमा आयोजना गरिएको थियो ।
यो प्रतियोगितामा विभिन्न तरिकाले ढुङ्गाहरुलाई एकमाथि अर्को राखेर अड्याउने गरिन्छ । यहाँ गुरुत्वाकर्षकणको मात्र प्रयोग गरेर ढुङ्गा अड्याउन पाइन्छ ।
यो वर्षको प्रतियोगिता २१ र २२ अप्रिलका दिन आयोजना गरिएको छ ।
यस वर्ष पनि गत वर्षझैँ स्पेनका पेड्रो डुरानले जिते ।
उनले आगामी वर्ष अमेरिकाको टेक्सासमा हुने वर्ल्र्ड स्टोन ब्यालेन्स च्याम्पियन्सीपमा भाग लिन आर्थिक सहयोग प्राप्त गरेका छन् ।
हेरौँ केही तस्विर :










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हेलो पूर्वाधार’ सेवा सञ्चालनमा, सडकदेखि खानेपानीसम्मका समस्या फोनमै टिपाउन सकिने
-
‘५० युनिटभन्दा बढी बिजुलीमा कर लगाउने सरकारको नीति जनहित विपरीत’
-
राष्ट्रिय चलचित्र पुरस्कार : नीर शाह र मिरुना उत्कृष्ट कलाकार
-
अर्थ समितिमा गभर्नरमाथि प्रश्नैप्रश्न : तरलता र सस्तो ब्याजदर हुँदा पनि कर्जा किन गएन ?
-
अदालतको फैसलालाई सरकारको हार वा जितका रूपमा बुझ्नु सङ्कुचित मानसिकता हो : मुख्य रजिस्ट्रार पौडेल
-
सुदूरपश्चिममा बजेटको विषयलाई लिएर बबाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण