२० किलो ९ सय ७४ ग्राम गाँजा बरामद
मङ्गलबार, २७ चैत २०८०, २० : ००
महोत्तरी । बर्दिबास नगरपालिका-१४ स्थित मकैबारीबाट प्रहरीले २० किलो ९ सय ७४ ग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको गस्ती टोलीले मंगलबार बिहान सो परिमाणको गाँजा बरामद गरेको हो । प्रहरी टोलीलाई देख्नासाथ ३ जना व्यक्तिहरू आफूले बोकेको बोरा फाली फरार भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण