लगातार विकेट गुमाउँदै नेपाल
शनिबार, ०१ वैशाख २०८१, १७ : ३६
काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ । सन्दीप जोरा मात्र ७ रन बनाएर आउट भएका हुन् ।
नेपालले १५.४ ओभरमा ५ विकेटको क्षतिमा १३६ रन बनाएको छ । नेपालले खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण