एसीसी प्रिमियर कप
झाले दिलाए नेपाललाई चौथो सफलता
शनिबार, ०१ वैशाख २०८१, १८ : ४७
काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले कतारविरुद्ध चौथो सफलता हात पारेको छ । गुल्सन झाले २ रन बनाएका मोहम्मद अर्शदलाई आफ्नो शिकार बनाए ।
कतारले ८.५ ओभरमा ४ विकेटको क्षतिमा ७६ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण