लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशसभाको बैठक सुरु, संसदीय समितिका सदस्यहरू हेरफेर हुँदै
सोमबार, ०३ वैशाख २०८१, १४ : ०९
बुटवल । लुम्बिनी प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा संसदीय समितिका सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। सोमबार चौथो अधिवेशनको तेस्रो बैठकमा सासदहरुले विभिन्न विषयमा आफ्नो विचार राख्ने छन्।
यस्तै प्रदेशसभाले संसदीय समितिको सभापतिको चयनको प्रक्रिया जाने तयारी गरेको छ। अहिले सासदहरुले आ आफ्नो भनाई राख्ने क्रम सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार